Politics News

Latest Grid Post

लय – हेमन्त गिरी

लयदुई थान गोडाको लय मिलाउँदै पुग्ने गर्थें विद्यालयकलिलो ज्यान भित्र कहाँ कहाँ हात पुर्याउँथ्यो गुरु नामको अधर्मीले !गोडाहरुको चाल नै बिग्रिथ्यो घर फर्किने बेला ! केही थान सपनाहरुको लय मिलाउँदै पुग्ने गर्थें कार्यालय !छाती, नाभी र नितम्बमा हर प्रहर आँखा लगाउँथ्यो हाकिम नामको हरामीले !मुटुको चाल नै रोकिन्थ्यो पंख फैलाउने बेला ! कैयौं मीठा बातले […]

पगरी – डमरु बल्लव भण्डारी

पगरीवासनाको पगरी गुतेरहिडिरहदापनितिमीलाई अलिकति पनिलाज लाग्दैन भित्रकति निर्लज्जताछचल्किदैछतिम्रो करतुत पोखिदैछउम्लदैछ सुन्निदैछमोटाएको होइन मित्रसुन्निएको होतिमी आफैँ जानेर बुझ ।के ? लाज पचाएका त हैनौनिर्लज्ज बनी हिड्याछौसंयमतासज्जनताआचारताबिचारतासवै सवै किनतिमीले पोलेर खायौ।ज्ञान किन फाल्यौअज्ञानी भएझै लाग्छहिजोको तिम्रो स्वरुपर आजको रुपआज किन फरक देख्छूघृणाद्वोसअहंकारकुटिलताविभाजनका साथीभएका त हैननम किम कर्तव्य मुडमापगेकोछूलाचार भएरमेरा आँखा ले हेरिरहेको छम बोल्नै नसक्नेभएको छूमित्रहाम्रै आगनमाथुचुक्क […]

गजल – ताराबाहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’

गजल_____ताराबाहादुर बुढाथोकी’पाख्रिबासे कान्छो’ छड्के नजरले तिम्लाई घायल बनाइदिन्छु,प्यासी अधरले त्यो मन पागल बनाइदिन्छु।___सृष्टिको निम्ति धर्ती उर्वर छँदैछ भरपुर,बर्षाद् म बन्छु तिम्लाई वादल बनाइदिन्छु।—–कम्मर लचक्क पार्दै झिमझिम परेली झ्याप्प,नसाले माते जस्तै चन्चल बनाइदिन्छु।______चौबन्दीको तुना र फर्फर बनाई आँचल,हरहर् त्यो मनमा यो तन कलकल बनाइदिन्छु।——–पाउजु बजाइ छमछम् गोडा चलाई कोमल,सारी उचाल्छु हल्का हलचल बनाई दिन्छु।——-सयनमा युद्ध लड्दा […]

मुक्तक- छन्द भुजङ्गप्रयात।

मुक्तक-छन्द भुजङ्गप्रयात।१-विवेकी बनी इन्दिराधाम धाऊविवेक प्रबुद्ध प्रभावी बनाऊँविधिज्ञान हो दिव्य दामी पवित्रविधाता पुजी बुद्धि विद्या बढाऊँ ।। २-गरी भक्ति वर्षा म आनन्द पाऊँगुठी राख्नलाई म इच्छा जगाऊँगुजारा स्वयं गर्न जानेर रम्छु ।गुनी ईशलाई प्रतिष्ठा चढाऊँ ।। ३-भवानी भजी स्नेहधारा बगाऊँभलो भावनाले म माता मनाऊँभगाएर अज्ञान संजान खोजूँ ।भलाद्मीहरूमा म आस्था सजाऊँ ।। भावना न्यौपाने भवानी

Celebs Grid Layout

Top Model List

Follow us:

Mismo Tags

Lifestyle Grid

Sports Grid

Fullwidth List

Fullwidth List